Election Results

Election date 5 March 2026
Total Votes
3,087 votes 23,573
Electoral Constituency Gorkha-2 ( Gandaki )
Political Party CPN-UML
Election Result Defeated

Basic Information

Birth Date 2029-04-19 ( 53 years )
Father, Mother इमान सिं गुरुङ्ग
Address गोरखा सिरानचोक गाउँपालिका चित्रे पोखरी
Election System Direct

Political Affiliation

गुरुङ २०४७ सालमा नेकपा एमाले निकटको पिपुल्स मोलिन्टियरर्सको स्वंयसेवक दस्तामा आवद्ध हुँदै राजनितिक जिवन शुरु गरेका थिए । युवा संघ नेपालको वाग्मती प्रदेश स्तरीय कमिटिको सदस्य, राष्ट्रिय युवा संघ नेपालको सल्लाकारमो भुमिकामा पनि गुरुङ रहेका थिए । नेकपा एमाले सिरानचोक गाउँपालिका पाटि सदस्य पनि हुन् । गुरुङ २०७९ सालमा पनि गोरखा–२ बाट उम्मेदवार वन्न चाहन्थे । तत्कालिन समयमा उनले टिकट पाएनन् । विवादीत पृष्ठभुमिका गुरुङले यस पटकको प्रतिनिधि सभा निर्वाचनमा भने नेकपा एमाले बाट टिकट पाएका छन् । उनको विगतको पृष्ठभुमि राजनितिक भन्दा पनि विवादीत गतिविधी वढी छ । उनी नेकपा एमालेको राजनितिक संरक्षणमा रहँदै आएका छन् । युवा माझ उनको लोकप्रियता देखेर उनलाई नेकपा एमालेले उम्मेदवार वनाएको छ ।