Election Results

Election date 5 March 2026
Total Votes
11,700 votes 14,960
Electoral Constituency Gorkha-2 ( Gandaki )
Political Party Nepali Congress
Election Result Defeated

Basic Information

Birth Date 2032-05-17 ( 50 years )
Father, Mother ऋषि राम दवाडी
Address गोरखा अजिरकोट गाउँपालिका झ्याँवा
Education विएड सम्मकाे अध्ययन पूरा गरेका छन् ।
Election System Direct

Political Affiliation

प्रतिनिधि सभा गोरखा–२ का उम्मेदवार दवाडीले २०४६ सालमा हिमालय माविमा गठन भएको नेविसंघको इकाई उपसभापतिबाट राजनितिक यात्रा शुरु गरे । उनी वैदेशिक रोजगारीको सिलसिलामा जापान पुगे । स्वदेश फर्किएपछि नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमित सदस्य वने । १४ औँ महाविशेनबाट पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित वने । उनी हाल नेपाली कांग्रेसको गण्डकी प्रदेश सदस्य पनि छन् ।

Parliamentary Journey

२०७४ सालको निर्वाचनमा निर्वाचनमा प्रतिनिधि सभा गोरखा–२ को ‘ख’ प्रदेश सभामा १५ हजार ८ सय ५३ मतका साथ दवाडी विजयी वने । उनी नेपाली कांग्रेस गण्डकी प्रदेश संसदस्य दलको प्रवक्ता पनि वने । दवाडी समाजसेवा हुँदै राजनितिमा प्रवेश गरेका हुन् ।