Election Results
| Election date | 5 March 2026 |
| Total Votes |
454 votes
1,961
|
| Electoral Constituency | Manang-1 ( Gandaki ) |
| Political Party | Nepali Communist Party |
| Election Result | Defeated |
Basic Information
| Birth Date | २०२५ भदौ ३ गते । ( 57 years ) |
| Father, Mother | रोमहर्ष सुवेदी |
| Family Details | श्रीमान देवप्रसाद गुरुङ (४ छोराछोरी) |
| Address | मनाङ |
| Current Address | नासों गाउँपालिका ४, ओडार गाउँ, मनाङ । |
| Education | प्रविणता प्रमाण पत्र तह |
| Election System | Direct |
Political Affiliation
२०३७ सालमा अनेरास्ववियु (विद्यार्थी संगठन) बाट राजनीतिमा प्रवेश । २०४४ असार १ गते तत्कालीन नेकपा (मशाल) बाट पार्टीको संगठित सदस्यता प्राप्त । २०४७ सालमा नेकपा (एकता केन्द्र) मा आवद्ध भएर मनाङ जिल्ला संगठन समितिको सचिवको रूपमा सक्रिय । माओवादी युद्धको समय नेकपा (माओवादी) मा पूर्णकालीनभएर गण्डक क्षेत्रीय ब्युरो सदस्य र पर्वत जिल्ला इन्चार्ज । २०६० उहाँले नेकपा (माओवादी) को केन्द्रीय सदस्य । स्याङ्जा, पाल्पा र कास्की इन्चार्ज । शान्ति प्रक्रियापछि गणतान्त्रिक सम्पर्क मञ्च र भक्तपुर जिल्ला इन्चार्ज । पार्टी एकता हुँदा २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश सह–इन्चार्ज । २०७८ सालमा नेकपा (माओवादी) केन्द्रको स्थायी समिति सदस्य । हाल नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय समिति सदस्य र सम्पर्क समन्वय प्रदेश इन्चार्ज ।
Parliamentary Journey
पहिलो संविधानसभा (२०६४) मा समानुपातिक तर्फबाट संविधानसभा सदस्य । २०७४ मा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
Executive Opportunity
२०६४ सालको संविधानसभामा विधायन समितिको सभापति । पार्टी एकता हुँदा २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश सह–इन्चार्ज । २०८१ मा सम्पर्क समन्वय प्रदेश इन्चार्ज।
Political Events
२०३७ मा अनेरास्ववियुमार्फत राजनीतिक यात्राको थालनी। २०३८–२०४५ मा दाङमा कोषाध्यक्ष, सचिव हुँदै अनेरास्ववियु १० औँ को केन्द्रीय सदस्य । २०४५–२०४७ सम्म लमजुङ जिल्ला संगठन समिति सदस्य र मनाङ जिल्ला संगठन समिति सचिव। २०५७–२०६३ सम्म नेकपा माओवादीको पर्वत, स्याङ्जा, पाल्पा, र कास्की जिल्ला इन्चार्जको रूपमा सक्रिय। २०६० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य हुँदै स्थायी समिति सदस्य । हाल नेकपाका नेतृ ।