Election Results

Election date 5 March 2026
Total Votes
39,883 votes 28,669
Electoral Constituency Kaski-1 ( Gandaki )
Political Party Rastriya Swatantra Party
Election Result Elected

Basic Information

Birth Date 2036-06-16 ( 46 years )
Birth Place कास्की
Father, Mother राम प्रसाद पौडेल
Address कास्की
Current Address पाेखरा १४ मझेरीपाटन
Education अंग्रेजी साहित्यमा स्नातक, एमबिए
Election System Direct

Political Affiliation

राष्ट्रिय स्वतन्त्र पार्टी

Political Events

अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा लौरो चिन्हबाट चुनाव लडेपछि पौडेल सक्रिय राजनीतिमा उदाएका थिए । वैकल्पिक राजनीतिको खोजीका क्रममा उनी केही समय बाबुराम भट्टराईसँग पनि जोडिए, तर त्यो अभियान दीर्घकालीन रूपमा अघि बढ्न सकेन । त्यतिबेला उनका मित्र बालेन्द्र शाह काठमाडौंको मेयरमा विजयी हुँदा पौडेलले भने चुनावी अनुभव मात्र हासिल गरे । त्यसपछि बालेन्द्र शाहसहित नयाँ राजनीतिक शक्तिको उदयसँगै पौडेल पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भए । सोही पार्टीबाट उनले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नै गृहक्षेत्र कास्की–१ बाट उम्मेदवारी दिएका छन्, जसले उनलाई साहित्य र शिक्षण क्षेत्रबाट राष्ट्रिय संसदीय राजनीतिमा प्रवेश गराएको छ ।