Sunsari-3
View AllElection Results
| Election date | 5 March 2026 |
| Total Votes |
20,501 votes
26,920
|
| Electoral Constituency | Sunsari-3 ( Koshi ) |
| Political Party | Nepali Congress |
| Election Result | Defeated |
Basic Information
| Birth Date | 2010-10-19 ( 72 years ) |
| Father, Mother | सिरु गच्छदार |
| Address | सुनसरी |
| Current Address | दुहवी न.पा. वडा न. २ पचिरा |
| Education | स्नातकोत्तर |
| Election System | Direct |
Political Affiliation
२०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनीे ।२०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनीे । २०६४ सालमा कांग्रेस परित्याग गरी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का संस्थापक अध्यक्ष बने । उनले मोरङ क्षेत्र नम्बर ७ र सुनसरी क्षेत्र नम्बर ३ बाट तत्कालिन मधेसी जनअधिकार फोरमको सभासदको रूपमा निर्वाचित भएका थिए। उप–प्रधान एबं भौतिक योजना तथा निमार्ण मन्त्री । पार्टी छोडेको एक दशकपछि गच्छदार कांग्रेसमै फर्किएका थिए । प्रतिनिधिसभा निर्वाचन, २०७४ नेपाली कांग्रेसबाट चुनावमा उठेका विजय कुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३बाट निर्वाचित हुदै प्रतिनिधि सभामा निर्वाचित सांसद बनेका थिए ।
अनुभव ः
Executive Opportunity
नेपाली कांग्रेसबाट चुनावमा उठेका विजय कुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३बाट निर्वाचित हुदै प्रतिनिधि सभामा निर्वाचित सांसद बनेका थिए । २०४८ सालपछि अहिलेसम्म १२ पटक मन्त्री भइसकेका गच्छदार चार पटक उपप्रधानमन्त्री बने ।२०४८ सालमा सञ्चार राज्यमन्त्री,२०५२ निर्माण तथा यातायात मन्त्री,२०५४ निर्माण तथा यातायात मन्त्री,२०५५ निर्माण तथा यातायात मन्त्री, २०५६ पर्यटन तथा नागरिक उड्ययन मन्त्री, २०५६ जलस्रोत मन्त्री,२०५८ जलस्रोत मन्त्री, २०६५ भौतिक योजना तथा निर्माण मन्त्री,२०६६ उपप्रधान तथा भौतीक योजना तथा निर्माण मन्त्री,२०६८ उपप्रधान तथा गृहमन्त्री,२०७२ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री,२०७४ मा उपप्रधान तथा स्थानीय विकास मन्त्री ।