नेकपा (एमाले)

नेकपा (एमाले)

नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकहरूबीच एकता भएर नेकपा (एमाले) बनेको हो । नेकपाको स्थापना २००६ वैशाख १० मा भएको हो । नेकपाका संस्थापक महासचिव पुष्पलाल हुन् । एमालेको चुनाव चिह्न 'सूर्य' रहेको छ । यो पार्टीको हालका अध्यक्ष केपी शर्मा ओली छन् । एमालेको हँसिया–हथौडा अंकित झण्डा रहेको छ ।
२०३२ सालमा गठित 'को–अर्डिनेसन केन्द्र' र नेकपा (माले) बीच २०४७ साल पुसमा एकता भएर नेकपा (एमाले) नामाकरण भएको हो । एमालेको पहिलो अध्यक्ष मनमोहन अधिकारी हुन् ।
एमालेले नीति आर्थिक रुपान्तरण, आर्थिक वृद्धि र सामाजिक न्याय रहेको छ । विश्वका सबै देशसँग सार्वभौम समानता, अहस्तक्षेप, पारस्परिक सहयोग तथा सम्मानमा आधारित सम्बन्ध विकास गर्ने विदेश नीति लिएको छ भने राष्ट्रिय सुरक्षालाई सम्बदर्धनको नीति लिएको छ । पछिल्लो समय एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएको छ ।

घोषणापत्र

२०७८ पार्टीका उद्देश्यहरू

  • यसका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइराला (बीपी) थिए

उम्मेदवारहरु

प्रदेश उम्मेदवार जिल्ला मत