नेपाल जनमुक्ति पार्टी

नेपाल जनमुक्ति पार्टी

२०४७ वैशाख २३ गते काठमाडौंमा नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाको नामबाट यो पार्टीको जन्म भएको थियो । यही नामबाट पार्टीले २०४८ सालको संसदीय निर्वाचनमा 'मान्छे' चुनाव चिन्ह लिएर भाग लिएको थियो । त्यसपश्चात २०४८ माघ ६ गते राष्ट्रिय जन पार्टीसँग एकीकरण भएपछि राष्ट्रिय जनमुक्ति पार्टीको रुपमा नामकरण भएको थियो । २०५१ सालको मध्यावधि निर्वाचन, २०५६ को संसदीय निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनमा 'घर' चुनाव चिन्ह लिएर भाग लिइसकेको छ । निर्वाचन प्रयोजनका लागि २०७३ सालमा यो दल पुन: दर्ता भएको थियो । यसको अध्यक्ष खड्गप्रसाद पालुङवा छन् ।

घोषणापत्र

२०७८ पार्टीका उद्देश्यहरू

  • यसका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइराला (बीपी) थिए

उम्मेदवारहरु

प्रदेश उम्मेदवार जिल्ला मत
कोशी प्रदेश इन्द्र कुमार लिम्बू ताप्लेजुङ- १

४३

कोशी प्रदेश नरेन्द्र प्रसाद कुरुम्वाङ पाँचथर- १

६१

कोशी प्रदेश डम्बर सिंह लिम्बु इलाम- १

२२

कोशी प्रदेश याम वहादुर लिम्बु इलाम- २

६०

कोशी प्रदेश खान्द्रु करुवा झापा- १

१७

कोशी प्रदेश मान बहादुर पुलामी मगर झापा- २

६१

कोशी प्रदेश पदम बहादुर जवेगु झापा- ५

७२

कोशी प्रदेश फिव राज लिम्वु मोरङ- १

३०

कोशी प्रदेश याम बहादुर लिम्बु सुनसरी- १

२३

कोशी प्रदेश केशर सिं राई संखुवासभा- १

२७

कोशी प्रदेश सागर नाथ रेग्मी तेह्रथुम- १

२३

कोशी प्रदेश गोकर्ण राई उदयपुर- १

३०

गण्डकी प्रदेश याम बहादुर आले तनहुँ- १

गण्डकी प्रदेश पुर्ण बहादुर राना तनहुँ- २

गण्डकी प्रदेश मिन बहादुर दर्जी कास्की- १

१९

गण्डकी प्रदेश ख्याम बहादुर गुरुङ्ग कास्की- २

२६

गण्डकी प्रदेश मिन बहादुर थापा कास्की- ३

२०

लुम्बिनी प्रदेश चन्द्रा कुमारी राजगुरु बर्दिया- १

४४