राजकिशोर यादव

राजकिशोर यादव

१९ ३२,४३२
( पराजित )

परिचय

जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव सिरहा २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छन् । २०६८ सालमा सञ्चार मन्त्री भएका यादव २०६४ मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१९ मत ३२,४३२
निर्वाचन क्षेत्र महोत्तरी-३ ( मधेस प्रदेश )
राजनीतिक दल स्वतन्त्र
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२४,१७८ मत
निर्वाचन क्षेत्र सिरहा-२ ( मधेस प्रदेश )
राजनीतिक दल जनता समाजवादी पार्टी, नेपाल
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२१,१४४ मत
निर्वाचन क्षेत्र सिरहा-४ ( मधेस प्रदेश )
राजनीतिक दल राजपा
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०३४-०९-१६ ( ४८ वर्ष )
जन्मस्थान सिरहा
बाबु, आमा रामवृक्ष यादव / सरिताकुमारी यादव
पारिवारिक विवरण श्रीमती, २ छोरा, १ छोरी
ठेगाना महोत्तरी, पिपरा गाउँपालिका सहोडवा
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०६० सालमा मधेसी जनअधिकार फोरमबाट सक्रिय राजनीतिमा आबद्ध । २०६७ सालमा फोरम गणतान्त्रिक निर्माणगरि अध्यक्षको जिम्मेवारी । २०७२ वैशाखमा मधेशकेन्द्रित दलहरू एकीकृत हुँदा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा अध्यक्ष मण्डलको सदस्य ।

संसदीय यात्रा

संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सिरहा ६ बाट निर्वाचित । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा ४ बाट निर्वाचित ।

कार्यकारी जिम्मेवारी

सञ्चारमन्त्रीको जिम्मेवारी २०६८ ।