परिचय
धादिङको गजुरी गाउँपालिका वडा नं २ छेवाङमा जन्मिएका नेकपा एकिकृत समाजबादी का उपाध्यक्ष राजेन्द्र पाण्डे आसन्न निर्वाचनमा धादिङको क्षेत्र नं १ मा प्रतिनिधि सभामा उम्मेद्वार छन् । २०३१ सालदेखि राजनितिक आन्दोलनमा सक्रिय पाण्डे २०४३ मा जिल्ला पञ्चायत सभापति (देशभरमा जनपक्षीय उम्मेद्धारको रुपमा एकमात्र विजेता), २०५० मा तत्कालीन नेकपा एमालेको पार्टीको अञ्चल सचिव, २०५५ मा केन्द्रिय हाल नेकपा समाजबादीको केन्द्रिय उपाध्यक्ष छन् । विगतमा २०४६, ०५१, ०५६ र ७० को संसदीय निर्वाचनमा तत्कालीन धादिङ क्षेत्र नं ३ विजयी भएर स्थानीय विकास मन्त्री सम्म भइसकेका छन् भने २०७४ को निर्वाचनमा धादिङ १ क बाट प्रदेश सभामा निर्वाचित भएर हाल बागमती प्रदेशको मुख्यमन्त्री छन् । 2079 मा प्रतिनिधि सभामा निर्वाचित भइ काम समेत गरेका छन् ।
धादिङ-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१४,७०९ मत
२४,४१९
|
| निर्वाचन क्षेत्र | धादिङ-१ ( वाग्मती प्रदेश ) |
| राजनीतिक दल | नेपाली कम्युनिष्ट पार्टी |
| निर्वाचन परिणाम | पराजित |
| निर्वाचन मिति | ४ मंसिर २०७९ |
| कुल मत |
३५,९३४ मत
|
| निर्वाचन क्षेत्र | धादिङ-१ ( वाग्मती प्रदेश ) |
| राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) |
| निर्वाचन परिणाम | निर्वाचित |
आधारभूत जानकारी
| जन्ममिति | २०१३-०२-२९ ( ६९ वर्ष ) |
| जन्मस्थान | गजुरी - २ छेवाङ, धादिङ |
| बाबु, आमा | नेत्रराज पाण्डे |
| ठेगाना | धादिङ गजुरी गाउँपालिका छेपाङ्ग |
| शिक्षा | स्नातकोत्तर |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
नेपाली कम्युनिष्ट पार्टी