Election Results

Election date 5 March 2026
Total Votes
3,816 votes 14,940
Electoral Constituency Kathmandu-3 ( Bagmati )
Political Party CPN-UML
Election Result Defeated

Basic Information

Birth Date 2019-07-12 ( 63 years )
Father, Mother सोम प्रसाद फुयाल
Address काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वगर
Current Address काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वगर
Education स्नातकोत्तर
Election System Direct

Political Affiliation

नेकपा(एमाले)

Parliamentary Journey

फुयाल २०७९ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा उनी कांग्रेसका चक्रबहादुर ठकुरीसँग पराजित भएका थिए । २०७० मा फुयालले ठकुरीलाई पराजित गरे । फुयाल आलापोटका पूर्वगाविस अध्यक्ष हुन् ।

Executive Opportunity

बाग्मती प्रदेशका पूर्वभौतिक तथा पूर्वाधार मन्त्रीसमेत भए । गाविसको दुई पटक अध्यक्ष र जिविसको उपसभापतिसमेत भएर काम गरेका छन् ।