निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३,८१६ मत १४,९४०
निर्वाचन क्षेत्र काठमाडौं-३ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१९-०७-१२ ( ६३ वर्ष )
बाबु, आमा सोम प्रसाद फुयाल
ठेगाना काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वगर
हालको ठेगाना काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वगर
शिक्षा स्नातकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा(एमाले)

संसदीय यात्रा

फुयाल २०७९ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा उनी कांग्रेसका चक्रबहादुर ठकुरीसँग पराजित भएका थिए । २०७० मा फुयालले ठकुरीलाई पराजित गरे । फुयाल आलापोटका पूर्वगाविस अध्यक्ष हुन् ।

कार्यकारी जिम्मेवारी

बाग्मती प्रदेशका पूर्वभौतिक तथा पूर्वाधार मन्त्रीसमेत भए । गाविसको दुई पटक अध्यक्ष र जिविसको उपसभापतिसमेत भएर काम गरेका छन् ।