Election Results

Election date 5 March 2026
Total Votes
5,733 votes 23,409
Electoral Constituency Kathmandu-4 ( Bagmati )
Political Party CPN-UML
Election Result Defeated

Basic Information

Birth Date 2025-03-29 ( 57 years )
Birth Place सिन्धुपाल्चोक जिल्ला सिन्धुकोट गाउँ
Father, Mother टंक नाथ भट्टराई / मनमाया भट्टराई
Address काठमाडौं काठमाडौँ महानगरपालिका गणेश मार्ग
Current Address काठमाडौँ महानगरपालिका, वडा नं. ७, चाबहिल, बुलबुले
Election System Direct

Political Affiliation

नेकपा एमाले स्थायी कमिटी सदस्य ।

Parliamentary Journey

२०७४ र २०७९ मा काठमाडौं ४ बाट कांग्रस सभापति गगन थापासंग पराजित ।

Executive Opportunity

२०६६/०६७ मा प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र सल्लाहकार - २०७४ सालमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारका परराष्ट्र सल्लाह

Political Events

उनी ०३७/०३८ देखि अनेरास्ववियुका विभिन्न गतिविधिहरूबाट सङ्गठनप्रति भई अनेरास्ववियुमा आबद्ध । २०४१ सालमा पहिलो पटक गिरफ्तार । २०४१ सालदेखि २०४६ सालबीच १२ पटक गिरफ्तार । गिरफ्तारकै क्रममा २०४२ सालमा ८ महिना जेल जीवन । २०४४ सालमा ४ महिनाको जेल सजाय । २०४६ सालको संयुक्त जनआन्दोलनका क्रममा उपत्यकामा विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन भूमिगत रूपमा नेतृत्वकारी भूमिका खेलेको अभियोगमा पञ्चायती शासनको वारेन्टमा । २०६२–०६३ सालको जनआन्दोलनमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेबापत शाही शासनको वारेन्टमा ।