Election Results

Election date 5 March 2026
Total Votes
5 votes 42,329
Electoral Constituency Bhaktapur-2 ( Bagmati )
Political Party Nepal Communist Party (Sainyukta)
Election Result Defeated

Basic Information

Birth Date 2048-01-03 ( 34 years )
Birth Place ओखलढुंगा
Father, Mother तेज प्रसाद दाहाल / बिमला दाहाल
Family Details जम्मा ८ जना सदस्य (दुई जना भाइ, एक दिदी, दुई बहिनी, बुबा र आमा)
Address भक्तपुर सूर्यविनायक नगरपालिका पाण्डुबजार
Current Address चुनदेवी–६, सूर्यविनायक, भक्तपुर
Education स्नातकोत्तर अध्ययनरत
Election System Direct

Political Affiliation

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको वाल्मीकि क्याम्पस कमिटी अध्यक्ष (२०७४), तत्पश्चात केन्द्रीय कमिटी सदस्य। एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य र केन्द्रीय सचिव। एकीकृत समाजवादी भक्तपुर जिल्ला कमिटीको सदस्य तथा विद्यार्थी फाट इन्चार्ज। हाल नेकपा (संयुक्त) पार्टीको केन्द्रीय आयोजक कमिटी सदस्य।

Political Events

केपी ओली नेतृत्वको सरकारले गरेको संसद विघटन विरुद्ध आन्दोलनमा सक्रिय सहभागी। विद्यार्थी आन्दोलनका विभिन्न मोर्चामा सहभागिता।