निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
५ मत ४२,३२९
निर्वाचन क्षेत्र भक्तपुर-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४८-०१-०३ ( ३४ वर्ष )
जन्मस्थान ओखलढुंगा
बाबु, आमा तेज प्रसाद दाहाल / बिमला दाहाल
पारिवारिक विवरण जम्मा ८ जना सदस्य (दुई जना भाइ, एक दिदी, दुई बहिनी, बुबा र आमा)
ठेगाना भक्तपुर सूर्यविनायक नगरपालिका पाण्डुबजार
हालको ठेगाना चुनदेवी–६, सूर्यविनायक, भक्तपुर
शिक्षा स्नातकोत्तर अध्ययनरत
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको वाल्मीकि क्याम्पस कमिटी अध्यक्ष (२०७४), तत्पश्चात केन्द्रीय कमिटी सदस्य। एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य र केन्द्रीय सचिव। एकीकृत समाजवादी भक्तपुर जिल्ला कमिटीको सदस्य तथा विद्यार्थी फाट इन्चार्ज। हाल नेकपा (संयुक्त) पार्टीको केन्द्रीय आयोजक कमिटी सदस्य।

राजनीतिक घटनाक्रम

केपी ओली नेतृत्वको सरकारले गरेको संसद विघटन विरुद्ध आन्दोलनमा सक्रिय सहभागी। विद्यार्थी आन्दोलनका विभिन्न मोर्चामा सहभागिता।