Election Results

Election date 5 March 2026
Total Votes
27,318 votes 15,364
Electoral Constituency Rautahat-3 ( Madhesh )
Political Party Rastriya Swatantra Party
Election Result Elected

Basic Information

Birth Date 2034-10-07 ( 48 years )
Birth Place मौलापुर नगरपालिका ९ सोनरनिया
Father, Mother विसुनदयाल राउत कुर्मी / फेकनी देवी
Family Details श्रमिती, एक छोरा एक छोरी
Address रौतहट
Current Address मौलापुर नगरपालिका ९ सोनरनिया
Education Ied
Election System Direct

Political Affiliation

२०५१ सालका माओवादीको भातृ संगठन अखिल क्रान्त्रीकारीको सदस्य लिएर राजनीतिको सुरुवात । २०५५ सालमा क्रान्तिकारीको केन्द्रीय सदस्य । २०७४ सालमा मौलापुर नगरपालिकाको नगरप्रमुखका माओवादी पार्टीले टिकट नदिएपछि बागी उम्मेदबार भई पराजय । २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार।