निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२७,३१८ मत १५,३६४
निर्वाचन क्षेत्र रौतहट-३ ( मधेस प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०३४-१०-०७ ( ४८ वर्ष )
जन्मस्थान मौलापुर नगरपालिका ९ सोनरनिया
बाबु, आमा विसुनदयाल राउत कुर्मी / फेकनी देवी
पारिवारिक विवरण श्रमिती, एक छोरा एक छोरी
ठेगाना रौतहट
हालको ठेगाना मौलापुर नगरपालिका ९ सोनरनिया
शिक्षा Ied
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०५१ सालका माओवादीको भातृ संगठन अखिल क्रान्त्रीकारीको सदस्य लिएर राजनीतिको सुरुवात । २०५५ सालमा क्रान्तिकारीको केन्द्रीय सदस्य । २०७४ सालमा मौलापुर नगरपालिकाको नगरप्रमुखका माओवादी पार्टीले टिकट नदिएपछि बागी उम्मेदबार भई पराजय । २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार।