Election Results

Election date 5 March 2026
Total Votes
7,213 votes 28,377
Electoral Constituency Bara-2 ( Madhesh )
Political Party CPN-UML
Election Result Defeated

Basic Information

Birth Date 2017-10-08 ( 65 years )
Birth Place करैयामाई
Father, Mother भाइराम चौधरी / भुवनीदेवी चाैधरी
Family Details श्रीमति, छाेरी ४, आमाबुवा
Address बारा, करैयामाई गाउँपालिका ५, ढोढीया
Current Address करैयामाई
Education प्रविणता प्रमाण पत्र
Election System Direct

Political Affiliation

५ वर्ष जिल्ला विकास समिति बाराको (२०५४ को निर्वाचित) उपसभापति । २०३६ सालदेखि कम्युनिस्ट राजनीतिमा निरन्तर लागेको । नेकपा (एमाले) को जिल्लाको नेतृत्व पटक पटक निर्वाह गर्दै केन्द्रीय सदस्य ३ पटक भइसकेकाे । २०७० सालको संविधान सभामा निर्वाचित भई २०७२ मा संविधान घोषणामा सहभागी।

Parliamentary Journey

२०७० काे चुनावबाट सभासदमा निर्वाचित ।

Executive Opportunity

एमालेकाे पटकपटक जिल्ला नेतृत्व गरेकाे ।