परिचय
प्रत्यक्ष तर्फबाट सभासदमा निर्वाचित भइसकेका चाैधरी पार्टीकाे केन्द्रीय सदस्य छन् । उनी बारा २ बाट फेरि पनि उम्मेदवार छन् । २०७९ मा प्रतिनिधि सभामा पराजित भएका थिए ।
बारा-२
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
७,२१३ मत
२८,३७७
|
| निर्वाचन क्षेत्र | बारा-२ ( मधेस प्रदेश ) |
| राजनीतिक दल | नेकपा (एमाले) |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०१७-१०-०८ ( ६५ वर्ष ) |
| जन्मस्थान | करैयामाई |
| बाबु, आमा | भाइराम चौधरी / भुवनीदेवी चाैधरी |
| पारिवारिक विवरण | श्रीमति, छाेरी ४, आमाबुवा |
| ठेगाना | बारा, करैयामाई गाउँपालिका ५, ढोढीया |
| हालको ठेगाना | करैयामाई |
| शिक्षा | प्रविणता प्रमाण पत्र |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
५ वर्ष जिल्ला विकास समिति बाराको (२०५४ को निर्वाचित) उपसभापति । २०३६ सालदेखि कम्युनिस्ट राजनीतिमा निरन्तर लागेको । नेकपा (एमाले) को जिल्लाको नेतृत्व पटक पटक निर्वाह गर्दै केन्द्रीय सदस्य ३ पटक भइसकेकाे । २०७० सालको संविधान सभामा निर्वाचित भई २०७२ मा संविधान घोषणामा सहभागी।
संसदीय यात्रा
२०७० काे चुनावबाट सभासदमा निर्वाचित ।
कार्यकारी जिम्मेवारी
एमालेकाे पटकपटक जिल्ला नेतृत्व गरेकाे ।