Election Results

Election date 5 March 2026
Total Votes
11,073 votes 15,587
Electoral Constituency Gorkha-2 ( Gandaki )
Political Party Nepali Communist Party
Election Result Defeated

Basic Information

Birth Date 2029-12-28 ( 52 years )
Father, Mother कुवेर दत्त न्यौपाने
Address गोरखा सिरानचोक गाउँपालिका
Election System Direct

Political Affiliation

न्यौपानेले २०४५ सालबाट विद्यार्थी आन्दोलनमा सक्रीय हुँदै राजनितिकको सुरुवात गरेका थिए । पञ्चायतकालको अन्त्यतिर कक्षा ९ मा पढ्दै गर्दा न्यौपाने विद्यार्थी संगठनमा आवद्ध वनेका थिए । जनयुद्ध शुरु हुनुअघि २०५२ सालमा न्यौपाने अनेरास्ववियु(क्रान्तिकारी)को केन्द्रिय सदस्यको जिम्मेवारीमा पुगिसकेका थिए । न्यौपाने २०५४ मा कोषाध्यक्ष र २०५६ सालमा केन्द्रिय उपाध्यक्षको जिम्मेवारीमा थिए । न्यौपाने २०६० देखि २०६७ सम्म दुइ कार्यकाल अखिल क्रान्तिकारीको केन्द्रिय अध्यक्ष बने । हाल नेपाल कम्यूनिष्ट पाटिको केन्द्रिय सदस्य छन् ।

Parliamentary Journey

पहिलाे पटक ससदिय निर्वाचनमा उठेका हुन् ।

Political Events

जनयुद्धको वेला न्यौपानेले ४ वर्ष जेल जिवन पनि विताएका छन् । भद्रबन्दी गृह, गोरखा कारागार, सदरखोर डिल्लीवजारमा उनलाई राखिएको थियो । जनयुद्द शुरू भएकै वर्ष उनी किर्तिपुरबाट पत्राउ परे । २०५४ सालमा पुन पत्राउ परेका उनी ४ वर्षपछि छुटेका थिए । जनयुद्धमा क्रममा उनको जिवनसाथी उर्मिला अधिकारीको सहादत भएको थियो।