गोरखा-२
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
११,०७३ मत
१५,५८७
|
| निर्वाचन क्षेत्र | गोरखा-२ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | नेपाली कम्युनिष्ट पार्टी |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०२९-१२-२८ ( ५२ वर्ष ) |
| बाबु, आमा | कुवेर दत्त न्यौपाने |
| ठेगाना | गोरखा सिरानचोक गाउँपालिका |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
न्यौपानेले २०४५ सालबाट विद्यार्थी आन्दोलनमा सक्रीय हुँदै राजनितिकको सुरुवात गरेका थिए । पञ्चायतकालको अन्त्यतिर कक्षा ९ मा पढ्दै गर्दा न्यौपाने विद्यार्थी संगठनमा आवद्ध वनेका थिए । जनयुद्ध शुरु हुनुअघि २०५२ सालमा न्यौपाने अनेरास्ववियु(क्रान्तिकारी)को केन्द्रिय सदस्यको जिम्मेवारीमा पुगिसकेका थिए । न्यौपाने २०५४ मा कोषाध्यक्ष र २०५६ सालमा केन्द्रिय उपाध्यक्षको जिम्मेवारीमा थिए ।
न्यौपाने २०६० देखि २०६७ सम्म दुइ कार्यकाल अखिल क्रान्तिकारीको केन्द्रिय अध्यक्ष बने । हाल नेपाल कम्यूनिष्ट पाटिको केन्द्रिय सदस्य छन् ।
संसदीय यात्रा
पहिलाे पटक ससदिय निर्वाचनमा उठेका हुन् ।
राजनीतिक घटनाक्रम
जनयुद्धको वेला न्यौपानेले ४ वर्ष जेल जिवन पनि विताएका छन् । भद्रबन्दी गृह, गोरखा कारागार, सदरखोर डिल्लीवजारमा उनलाई राखिएको थियो । जनयुद्द शुरू भएकै वर्ष उनी किर्तिपुरबाट पत्राउ परे । २०५४ सालमा पुन पत्राउ परेका उनी ४ वर्षपछि छुटेका थिए । जनयुद्धमा क्रममा उनको जिवनसाथी उर्मिला अधिकारीको सहादत भएको थियो।