Election Results

Election date 5 March 2026
Total Votes
670 votes 39,213
Electoral Constituency Kaski-1 ( Gandaki )
Political Party Ujaylo Nepal Party
Election Result Defeated

Basic Information

Birth Date 2043-11-25 ( 38 years )
Birth Place पोखरा भद्रकाली, कास्की
Father, Mother केशव कुमार द्धा
Address कास्की
Current Address पोखरा भद्रकाली, कास्की
Education भौतिक विज्ञानमा स्नातक; हाल एस्ट्रो फिजिक्समा पिएचडी
Election System Direct

Political Affiliation

उज्यालो नेपाल पार्टी

Political Events

प्लेटफर्म पाएर आफ्नो विज्ञान र प्रविधि आधारित दृष्टिकोण जनतासँग बाँड्ने उद्देश्यले मनीषा उज्यालो नेपाल पार्टीमा जोडिएकी छन् र कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्ष प्रतिनिधि सभा उम्मेदवार बनेकी छन्। उनी विज्ञान, शिक्षा र प्रविधिलाई राजनीतिक एजेन्डामा प्राथमिकतामा ल्याउने लक्ष्यका साथ राजनीतिक रूपमा सक्रिय छिन्।