Election Results

Election date 5 March 2026
Total Votes
12,780 votes 24,970
Electoral Constituency Kaski-3 ( Gandaki )
Political Party Nepali Congress
Election Result Defeated

Basic Information

Birth Date 2023-12-04 ( 58 years )
Birth Place अन्नपूर्ण गाउँपालिका–८, दाङसिङ, कास्की
Father, Mother फौद सिं गुरुङ्ग
Address कास्की
Current Address अन्नपूर्ण गाउँपालिका–८, दाङसिङ, कास्की
Education एस.एल.सी
Election System Direct

Political Affiliation

नेपाली कांग्रेस

Political Events

मनोज गुरुङको राजनीतिक यात्रा २०५६ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएसँगै सुरु भएको हो। सोही वर्ष तत्कालीन दाङसिङ गाविस तरुण दलको उपाध्यक्ष बनेका उनी पछि जिल्ला सदस्य हुँदै २०७० सालमा तरुण दल कास्कीको कार्यवाहक अध्यक्ष भए। २०७३ मा भएको चौथो महाधिवेशनबाट तरुण दल कास्कीको निर्वाचित अध्यक्ष बने। नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट जिल्ला सदस्य बनेका उनी १४ औं महाधिवेशनबाट कास्की क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा निर्वाचित भए। लामो समय पार्टी संगठन, युवा परिचालन र सामाजिक क्षेत्रमा सक्रिय रहेका उनी हाल प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्।