Election Results

Election date 5 March 2026
Total Votes
1,456 votes 36,294
Electoral Constituency Kaski-3 ( Gandaki )
Political Party Nepali Communist Party
Election Result Defeated

Basic Information

Birth Date 2011-12-11 ( 70 years )
Birth Place रिभान, कास्की
Father, Mother हरि लाल गिरी
Address कास्की
Current Address रिभान, कास्की
Education आइ एल
Election System Direct

Political Affiliation

नेपाली कम्युनिस्ट पार्टी

Political Events

गोपाल गिरीको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि कम्युनिस्ट आन्दोलनमा संलग्न भएर सुरु भएको हो। विसं २०४४ मा शिक्षक पेसाबाट राजीनामा दिएर सक्रिय राजनीतिमा होमिएका उनले पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्दा पटक–पटक जेल जीवन बिताए। २०४६ को जनआन्दोलनमा समेत सक्रिय भूमिका खेलेका उनी त्यसपछि तत्कालीन एमालेको जिल्ला कमिटी सदस्य र क्षेत्र नम्बर ३ को सचिवालय सदस्य बने। २०५४ मा जिल्ला विकास समिति कास्कीको क्षेत्रीय सदस्यमा निर्वाचित भई विकास निर्माणमा भूमिका निर्वाह गरे। २०७७ सालमा एमाले परित्याग गरी एकीकृत समाजवादीमा आबद्ध भएका उनी पछि माओवादी केन्द्रसँगको एकता प्रक्रियाबाट बनेको नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हुन्।