Election Results

Election date 5 March 2026
Total Votes
22,649 votes 12,374
Electoral Constituency Arghakhanchi-1 ( Lumbini )
Political Party CPN-UML
Election Result Defeated

Basic Information

Birth Date 2028-06-30 ( 54 years )
Birth Place अर्घाखाँची मालारानी गाउँपालिका-5 बाँगी, गुराँसे
Father, Mother केशौराज भुसाल
Family Details एक श्रीमती, एक छोरा र एक छोरी
Address अर्घाखाँची
Current Address सन्धिखर्क नगरिपालिका-९ अर्घा बिहार
Education स्नाकोत्तर
Election System Direct

Political Affiliation

आदर्श माध्यमिक विद्यालय, खनदहमा अध्ययनरत रहँदै विद्यार्थीबाट राजनीति सुरु । ०४८ बाट नेपाल काम्युनिष्ट पार्टी (एमाले) पाटी सदस्यता प्राप्त । गाउँ, इलाका र क्षेत्र हुँदै जिल्ला कमिटी सदस्य र दुई कार्याकालय नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष २०७८ देखि हालसम्म ।

Parliamentary Journey

२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यमा उम्मेदवार

Executive Opportunity

२०५४-०५९ तत्कलिन बाँगी गा.वि.स. अध्यक्ष

Political Events

सशस्त्र द्धन्द्धको बेला विस्थापित