अर्घाखाँची-१
सबै हेर्नुहोस्२२,६४९
१८,९८३
२२,६४९
१८,९८३
अर्घाखाँचीको बाँगी गाविसमा २०२७ सालमा जन्मिएका पिताम्बर भुसालले १४ वर्षको उमेरदेखि नै अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। आदर्श माध्यमिक विद्यालय, खनदहमा अध्ययनरत रहँदै प्रगतिशील विद्यार्थी आन्दोलनमा सक्रिय बनेका भुसाल पाल काम्युनिष्ट पार्टी(एमाले)मा २०४८ सालमा पार्टी सदस्यता प्राप्त गरि गाउँ, इलाका र क्षेत्र हुँदै जिल्ला कमिटी सदस्य बनेका उनी हाल अर्घाखाँची जिल्लामा दोस्रो कार्यकालका लागि एमाले जिल्ला अध्यक्षको जिम्मेवारीमा छन्। संसदीय अभ्यासमा ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार छन् ।
२२,६४९
१८,९८३
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
२२,६४९ मत
१२,३७४
|
| निर्वाचन क्षेत्र | अर्घाखाँची-१ ( लुम्बिनी प्रदेश ) |
| राजनीतिक दल | नेकपा (एमाले) |
| निर्वाचन परिणाम | पराजित |
| जन्ममिति | २०२८-०६-३० ( ५४ वर्ष ) |
| जन्मस्थान | अर्घाखाँची मालारानी गाउँपालिका-5 बाँगी, गुराँसे |
| बाबु, आमा | केशौराज भुसाल |
| पारिवारिक विवरण | एक श्रीमती, एक छोरा र एक छोरी |
| ठेगाना | अर्घाखाँची |
| हालको ठेगाना | सन्धिखर्क नगरिपालिका-९ अर्घा बिहार |
| शिक्षा | स्नाकोत्तर |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यमा उम्मेदवार
२०५४-०५९ तत्कलिन बाँगी गा.वि.स. अध्यक्ष