Election Results

Election date 5 March 2026
Total Votes
3,462 votes 6,778
Electoral Constituency Rukum East-1 ( Lumbini )
Political Party CPN-UML
Election Result Defeated

Basic Information

Birth Date 2044-07-02 ( 38 years )
Father, Mother शंकरप्रसाद शर्मा
Address रुकुम (पूर्वी भाग), सिस्ने गाउँपालिका
Education स्नातकोत्तर
Election System Direct

Political Affiliation

नेकपा एमालेको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका गौतम हाल एमालेको केन्द्रीय सदस्य छन् । यस बिचमा उनले विद्यार्थी संगठनको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुका साथै एमाले रुकुम पूर्वमा निवर्तमाण जिल्ला अध्यक्ष पनि हुन् । यसका साथै उनीहरुसँग विभिन्न सामाजिक संघ–संस्थामा रहेर काम गरेको अनुभव पनि छ ।