रुकुम पूर्व-१
सबै हेर्नुहोस्३,४६२
३,४६२
नेकपा एमालेको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका गौतम हाल एमालेको केन्द्रिय सदस्य छन् । यस बिचमा उनीले विद्यार्थी संगठनको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुका साथै एमाले रुकुम पूर्वमा निवर्तमाण जिल्ला अध्यक्ष पनि हुन । यसका साथै उनिहरु संग विभिन्न सामाजिक संघ–संस्थामा रहेर काम गरेको अनुभव पनि छ ।
३,४६२
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
३,४६२ मत
६,७७८
|
| निर्वाचन क्षेत्र | रुकुम पूर्व-१ ( लुम्बिनी प्रदेश ) |
| राजनीतिक दल | नेकपा (एमाले) |
| निर्वाचन परिणाम | पराजित |
| जन्ममिति | २०४४-०७-०२ ( ३८ वर्ष ) |
| बाबु, आमा | शंकरप्रसाद शर्मा |
| ठेगाना | रुकुम (पूर्वी भाग), सिस्ने गाउँपालिका |
| शिक्षा | स्नातकोत्तर |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |