Surkhet-1
View AllElection Results
| Election date | 5 March 2026 |
| Total Votes |
2,828 votes
24,069
|
| Electoral Constituency | Surkhet-1 ( Karnali ) |
| Political Party | Nepali Communist Party |
| Election Result | Defeated |
Basic Information
| Birth Date | २०२८ साल माघ २० गते ( 54 years ) |
| Father, Mother | भवाने राना |
| Address | सुर्खेत चिङ्गाड गाउँपालिका माजुगाउँ |
| Education | स्नातकोत्तर |
| Election System | Direct |
Political Affiliation
माओवादीमा आवद्ध पछि २०५८ मा उनी माओवादीको स्थानीय जनसरकार प्रमुख भए । सुर्खेत जिल्लाको पुर्वी कमाण्डको प्रमुख भएर काम गरे । पार्टीका इलाका सदस्य भए । पछि सचिव पनि भएका उनी २०६८ सालमा पार्टीको कर्णाली जिल्लाकै अध्यक्ष भए । हाल उनी नेपाली कम्युनिस्ट पार्टीको केन्दीय सदस्य हुन् ।
Parliamentary Journey
जित बहादुर पहिलो पटक संसदीय यात्राको लागि चुनावि मैदानमा होमिएका हुन् ।