जित बहादुर राना

जित बहादुर राना

२,८२८ २४,०६९
( पराजित )

परिचय

२०४६ सालबाट राजनीतिमा होमिएका जित बहादुर २०५६ सातबाट शिक्षकको स्थायी जागिर छोडेरै राजनीतिमा अघि बढे । सुरुमा एमालेको सदस्यता लिएका उनी २०५८ मा एमाले छोडेर माओवादीमा लागेर भूमिगत भए । माओवादीमा आवद्ध पछि २०५८ मा उनी माओवादीको स्थानीय जनसरकार प्रमुख भए । सुर्खेत जिल्लाको पुर्वी कमाण्डको प्रमुख भएर काम गरे । पार्टीका इलाका सदस्य भए । पछि सचिव पनि भएका उनी २०६८ सालमा पार्टीको कर्णाली जिल्लाकै अध्यक्ष भए । हाल उनी नेपाली कम्युनिस्ट पार्टीको केन्दीय सदस्य हुन् ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२,८२८ मत २४,०६९
निर्वाचन क्षेत्र सुर्खेत-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२८ साल माघ २० गते ( ५४ वर्ष )
बाबु, आमा भवाने राना
ठेगाना सुर्खेत चिङ्गाड गाउँपालिका माजुगाउँ
शिक्षा स्नातकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

माओवादीमा आवद्ध पछि २०५८ मा उनी माओवादीको स्थानीय जनसरकार प्रमुख भए । सुर्खेत जिल्लाको पुर्वी कमाण्डको प्रमुख भएर काम गरे । पार्टीका इलाका सदस्य भए । पछि सचिव पनि भएका उनी २०६८ सालमा पार्टीको कर्णाली जिल्लाकै अध्यक्ष भए । हाल उनी नेपाली कम्युनिस्ट पार्टीको केन्दीय सदस्य हुन् ।

संसदीय यात्रा

जित बहादुर पहिलो पटक संसदीय यात्राको लागि चुनावि मैदानमा होमिएका हुन् ।