Election Results

Election date 5 March 2026
Total Votes
10,772 votes 18,906
Electoral Constituency Bardiya-2 ( Lumbini )
Political Party CPN-UML
Election Result Defeated

Basic Information

Birth Date 2042-09-24 ( 40 years )
Birth Place मधुवन–६
Father, Mother मंगले नेपाली / नरपति कामी
Address बर्दिया मधुवन नगरपालिका श्रीनगर
Current Address मधुवन–६
Education कानुनकी विद्यार्थी । विद्यालय र क्याम्पस नेपालमा अध्ययन गरी चीनको छियान विश्वविद्यालयबाट सार्वजनिक नीति तथा प्रशासनमा मास्टर्स डिग्री गरेकी हुन् ।
Election System Direct

Political Affiliation

नेकपा एमाले

Parliamentary Journey

पहिलो पटक

Executive Opportunity

हाल लुम्बिनी प्रदेश प्रतिनिधि । ०७७ सालमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनिन् । प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फबाट मन्त्री बनेकी हुन् ।

Political Events

०५६ सालबाट मधुवनस्थित गुराँस माविमा अखिलको प्रारम्भिक कमिटी सदस्य । त्यसपछि सचिव हुँदै अखिल नेपाल महिला संघकी सचिव ०६१ देखि ०६७ सम्म । ०६५ सालमा एमाले जिल्ला कमिटी सदस्य ।