निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,७७२ मत १८,९०६
निर्वाचन क्षेत्र बर्दिया-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४२-०९-२४ ( ४० वर्ष )
जन्मस्थान मधुवन–६
बाबु, आमा मंगले नेपाली / नरपति कामी
ठेगाना बर्दिया मधुवन नगरपालिका श्रीनगर
हालको ठेगाना मधुवन–६
शिक्षा कानुनकी विद्यार्थी । विद्यालय र क्याम्पस नेपालमा अध्ययन गरी चीनको छियान विश्वविद्यालयबाट सार्वजनिक नीति तथा प्रशासनमा मास्टर्स डिग्री गरेकी हुन् ।
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमाले

संसदीय यात्रा

पहिलो पटक

कार्यकारी जिम्मेवारी

हाल लुम्बिनी प्रदेश प्रतिनिधि । ०७७ सालमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनिन् । प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फबाट मन्त्री बनेकी हुन् ।

राजनीतिक घटनाक्रम

०५६ सालबाट मधुवनस्थित गुराँस माविमा अखिलको प्रारम्भिक कमिटी सदस्य । त्यसपछि सचिव हुँदै अखिल नेपाल महिला संघकी सचिव ०६१ देखि ०६७ सम्म । ०६५ सालमा एमाले जिल्ला कमिटी सदस्य ।