Kailali-2
View AllElection Results
| Election date | 5 March 2026 |
| Total Votes |
7,886 votes
11,171
|
| Electoral Constituency | Kailali-2 ( Sudurpaschim ) |
| Political Party | CPN-UML |
| Election Result | Defeated |
| Election date | 20 November 2022 |
| Total Votes |
107 votes
|
| Electoral Constituency | Kapilvastu-2 ( Lumbini ) |
| Political Party | Mangol National Organization |
| Election Result | Defeated |
Basic Information
| Birth Date | 2024-03-21 ( 58 years ) |
| Father, Mother | गर्भे थापा |
| Address | कैलाली |
| Current Address | लम्कीचुहा नगरपालिका थापापुर |
| Education | slc |
| Election System | Direct |
Political Affiliation
थापा २०४८ सालमा एमालेमा आवद्ध भए थिए । २०५१ सालमा संगठित सदस्यता प्राप्त गरेका उनले एमालेको विभिन्न कमिटीमा रहेर काम गरेको अनुभव छ ।
साबिक बलिया गाउँ कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य देखि स्कुल विभाग प्रमुख भएका थापा अहिले प्रदेश कमिटी सचिवालय सदस्यको भूमिकामा छन् ।
Parliamentary Journey
पिहलाेपटक
Executive Opportunity
व्यवसायिक तथा सामाजिक क्षेत्रमा पनि उनको भूमिका उल्लेखनीय छ । कैलाली उद्योग वाणिज्य संघका सदस्य र लम्की उद्योग वाणिज्य संघ उपसमिति अध्यक्ष भएर पनि काम गरिसकेका छन् । जेसीज लगायतका अन्य सामाजिक संघसंस्थामा पनि नेतृत्वदायी भूमिका निभाएका छन् । लम्की–राजकाँडा–कुइने–बाबियाचौर हुँदै कर्णाली राजमार्ग जोड्ने सडक, जंगलघाट र तुर्माखाद–मंगलसेन सडक निर्माण, कर्णालीमा पुल सर्वे तथा लम्की–खरौला सडक भन्सार स्थापना पहलजस्ता काममा उनले भूमिका खेलेका छन् ।