निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
७,८८६ मत ११,१७१
निर्वाचन क्षेत्र कैलाली-२ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
१०७ मत
निर्वाचन क्षेत्र कपिलवस्तु-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल मंगोल नेशनल अर्गनाइजेसन
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२४-०३-२१ ( ५८ वर्ष )
बाबु, आमा गर्भे थापा
ठेगाना कैलाली
हालको ठेगाना लम्कीचुहा नगरपालिका थापापुर
शिक्षा slc
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

थापा २०४८ सालमा एमालेमा आवद्ध भए थिए । २०५१ सालमा संगठित सदस्यता प्राप्त गरेका उनले एमालेको विभिन्न कमिटीमा रहेर काम गरेको अनुभव छ । साबिक बलिया गाउँ कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य देखि स्कुल विभाग प्रमुख भएका थापा अहिले प्रदेश कमिटी सचिवालय सदस्यको भूमिकामा छन् ।

संसदीय यात्रा

पिहलाेपटक

कार्यकारी जिम्मेवारी

व्यवसायिक तथा सामाजिक क्षेत्रमा पनि उनको भूमिका उल्लेखनीय छ । कैलाली उद्योग वाणिज्य संघका सदस्य र लम्की उद्योग वाणिज्य संघ उपसमिति अध्यक्ष भएर पनि काम गरिसकेका छन् । जेसीज लगायतका अन्य सामाजिक संघसंस्थामा पनि नेतृत्वदायी भूमिका निभाएका छन् । लम्की–राजकाँडा–कुइने–बाबियाचौर हुँदै कर्णाली राजमार्ग जोड्ने सडक, जंगलघाट र तुर्माखाद–मंगलसेन सडक निर्माण, कर्णालीमा पुल सर्वे तथा लम्की–खरौला सडक भन्सार स्थापना पहलजस्ता काममा उनले भूमिका खेलेका छन् ।