Election Results

Election date 5 March 2026
Total Votes
5,609 votes 22,947
Electoral Constituency Kailali-4 ( Sudurpaschim )
Political Party Nepali Communist Party
Election Result Defeated

Basic Information

Birth Date 2035-08-25 ( 47 years )
Birth Place गौरीगंगा
Father, Mother आशा राम चौधरी / भुवनीदेवी चौधरी
Address कैलाली
Current Address गौरीगंगा नगरपालिका
Education प्रमाण पत्र तह
Election System Direct

Political Affiliation

नेकपा

Parliamentary Journey

पिहलाेपटक

Executive Opportunity

चौधरीको राजनीतिक यात्रा २०५५ सालबाट सुरू भएको हो । अनेरास्ववियू ९क्रान्तिकारी० को सेल कमिटीबाट एरिया कमिटी हुँदै जिल्ला कमिटीसम्म पुग्यो । २०५८ सालमा उनी भूमिगत अवस्थामै अनेरास्ववियूको कैलाली जिल्ला अध्यक्ष बनेका थिए । त्यसपछि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै संगठन विस्तारमा सक्रिय रुपमा भूमिका खेलेका थिए । चौधरी २०५९ सालमा पार्टीको जिल्ला कमिटी सचिव बने । शान्ति प्रक्रियापछि पनि उनले जिल्लास्तरमै संगठन सुदृढीकरणमा काम अघि बढाए ।

Political Events

द्वन्द्वकालीन परिस्थितिमा पार्टीको विभिन्न मोर्चामा रहेर भूमिका निर्वाह गर्दै भूमिगत जीवन बिताए । गण्डक मार्च अभियानका उपब्युरो सदस्यका रूपमा डिभिजन हेडक्वार्टरमै बसेर काम गरेको चौधरी १७ फागुन २०७८ मा नेकपा ९माओवादी केन्द्र०को सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बने ।