Election Results

Election date 5 March 2026
Total Votes
7,876 votes 24,077
Electoral Constituency Kailali-5 ( Sudurpaschim )
Political Party Nepali Communist Party
Election Result Defeated

Basic Information

Birth Date 2028-01-15 ( 54 years )
Birth Place जोरायल गाउँपालिका
Father, Mother टेक वहादुर आले / गंगादेवी आले
Address डोटी
Current Address धनगढी
Education प्रविणता प्रमाणपत्र तह
Election System Direct

Political Affiliation

नेपाली कम्युनिष्ट पाटीर्

Parliamentary Journey

पहिलो पटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा डोटी–१ बाट निर्वाचित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट पिन जित निकाले। यस्तै २०७९ को निर्वाचनमा एमाले विभाजन भएर बनेको नेकपा ९एकीकृत समाजवादी० बाट उम्मेदवार बन्दा पनि उनले लगातार तेस्रो पटक निवार्चन जितेका थिए ।

Political Events

२०४६ सालमा नेपाली कांग्रेसमा आबद्ध भई राजनीति सुरु गरेका आले एमाले, एकिकृत समाजवादी हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीमा आवझ छन् ।