कैलाली-५
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
७,८७६ मत
२४,०७७
|
| निर्वाचन क्षेत्र | कैलाली-५ ( सुदूरपश्चिम प्रदेश ) |
| राजनीतिक दल | नेपाली कम्युनिष्ट पार्टी |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०२८-०१-१५ ( ५४ वर्ष ) |
| जन्मस्थान | जोरायल गाउँपालिका |
| बाबु, आमा | टेक वहादुर आले / गंगादेवी आले |
| ठेगाना | डोटी |
| हालको ठेगाना | धनगढी |
| शिक्षा | प्रविणता प्रमाणपत्र तह |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
नेपाली कम्युनिष्ट पाटीर्
संसदीय यात्रा
पहिलो पटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा डोटी–१ बाट निर्वाचित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट पिन जित निकाले। यस्तै २०७९ को निर्वाचनमा एमाले विभाजन भएर बनेको नेकपा ९एकीकृत समाजवादी० बाट उम्मेदवार बन्दा पनि उनले लगातार तेस्रो पटक निवार्चन जितेका थिए ।
राजनीतिक घटनाक्रम
२०४६ सालमा नेपाली कांग्रेसमा आबद्ध भई राजनीति सुरु गरेका आले एमाले, एकिकृत समाजवादी हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीमा आवझ छन् ।