Election Results

Election date 5 March 2026
Total Votes
35,741 votes 8,492
Electoral Constituency Sunsari-1 ( Koshi )
Political Party Shram Sanskriti Party
Election Result Elected

Basic Information

Birth Date 2039-11-15 ( 43 years )
Birth Place खर्तम्छा, खोटाङ्ग
Father, Mother तील विक्रम राई / जनमाया राई
Family Details श्रीमती निर्मला सुब्बा
Address सुनसरी धरान उपमहानगरपालिका बुद्धचोक
Current Address धरान १८, बुद्ध चोक
Education स्नातक
Election System Direct

Political Affiliation

बि.सं २०७६ सालको उपनिर्वाचनमा धरानको नगरप्रमुखका लागी स्वतन्त्र उम्मेदवारी दिदै उनले राजनीती यात्रा सुरु गरेका हुन् ।

Executive Opportunity

धरान उपमहानगरपालिकाको मेयर, खानेपानी बोर्डको अध्यक्ष

Political Events

२०७६ को स्थानीय उप(निर्वाचनमा धरानको नगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिँदा त्यतिबेला उनले मात्र ४२२ मत प्राप्त गरेका थिए। २०७९ को निर्वाचनमा साम्पाङले पुनः स्वतन्त्र रूपमा नगर प्रमुख पदमा प्रतिस्पर्धा गरी नगरप्रमुखको रूपमा निर्वाचित भएका थिए। नेपाली काङ्ग्रेस र नेकपा एमालेका उम्मेदवारहरूलाई पराजित गर्दै २०,८२१ मत प्राप्त गरी नगर प्रमुखको पदमा निर्वाचित .