निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३५,७४१ मत ८,४९२
निर्वाचन क्षेत्र सुनसरी-१ ( कोशी प्रदेश )
राजनीतिक दल श्रम संस्कृति पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०३९-११-१५ ( ४३ वर्ष )
जन्मस्थान खर्तम्छा, खोटाङ्ग
बाबु, आमा तील विक्रम राई / जनमाया राई
पारिवारिक विवरण श्रीमती निर्मला सुब्बा
ठेगाना सुनसरी धरान उपमहानगरपालिका बुद्धचोक
हालको ठेगाना धरान १८, बुद्ध चोक
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

बि.सं २०७६ सालको उपनिर्वाचनमा धरानको नगरप्रमुखका लागी स्वतन्त्र उम्मेदवारी दिदै उनले राजनीती यात्रा सुरु गरेका हुन् ।

कार्यकारी जिम्मेवारी

धरान उपमहानगरपालिकाको मेयर, खानेपानी बोर्डको अध्यक्ष

राजनीतिक घटनाक्रम

२०७६ को स्थानीय उप(निर्वाचनमा धरानको नगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिँदा त्यतिबेला उनले मात्र ४२२ मत प्राप्त गरेका थिए। २०७९ को निर्वाचनमा साम्पाङले पुनः स्वतन्त्र रूपमा नगर प्रमुख पदमा प्रतिस्पर्धा गरी नगरप्रमुखको रूपमा निर्वाचित भएका थिए। नेपाली काङ्ग्रेस र नेकपा एमालेका उम्मेदवारहरूलाई पराजित गर्दै २०,८२१ मत प्राप्त गरी नगर प्रमुखको पदमा निर्वाचित .