Election Results

Election date 5 March 2026
Total Votes
18,194 votes 3,940
Electoral Constituency Baitadi-1 ( Sudurpaschim )
Political Party Nepali Congress
Election Result Defeated

Basic Information

Birth Date 2028-07-15 ( 54 years )
Birth Place बैतडी
Father, Mother देव बहादुर चन्द / स्व. लक्ष्मी चन्द
Family Details बुवा, पत्नी, छोरी–२ र छोरा–१ गरि जम्मा जना ६
Address बैतडी दशरथचन्द नगरपालिका बस्कोट
Current Address दशरथचन्द नगरपालिका– ५ बस्कोट, बैतडी
Education एम.ए. राजनीतिक शास्त्र
Election System Direct

Political Affiliation

२०४७ सालमा अमृत साइन्स क्याम्पस अस्कल काठमाडौंको ने.वि.संघबाट राजनीतिक सुरुवात २०६१ सालमा नेपाली कांग्रेस बैतडीको क्रियाशिल सदस्यता लिएको २०६४ देखि २०७३ साल सम्म नेपाल शिक्षक संघ बैतडीको जिल्ला अध्यक्ष एघारौँ जिल्ला अधिवेशन २०६२ बाट हालसम्म नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि बाह्रौ जिल्ला अधिवेशन २०६७ बाट हालसम्म नेपाली काङ्ग्रेसको महासमिति सदस्य तेह्रौँ जिल्ला अधिवेशन २०७२ बाट नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीको उप–सभापति चौधौँ जिल्ला अधिवेशन २०७८ बाट नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीको सभापति

Parliamentary Journey

पहिलो पटक

Executive Opportunity

२०५२ सालमा शहिद दशरथचन्द स्मृति प्रतिष्ठानको संस्थापक सचिव २०५५ सालमा नेपाल क्रिकेट संघ बैतडीको संस्थापक अध्यक्ष २०६१ सालमा नेपाल क्रिकेट संघ साविक सुदुर पश्चिम प्रदेश क्षेत्र नं. ६ बैतडीको संस्थापक अध्यक्ष २०६३ सालमा नेपाल क्रिकेट संघ केन्द्रिय उपाध्यक्ष २०७२ साल देखि हालसम्म नेपाल क्रिकेट संघको केन्द्रिय अध्यक्ष