निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१८,१९४ मत ३,९४०
निर्वाचन क्षेत्र बैतडी-१ ( सुदूरपश्चिम प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२८-०७-१५ ( ५४ वर्ष )
जन्मस्थान बैतडी
बाबु, आमा देव बहादुर चन्द / स्व. लक्ष्मी चन्द
पारिवारिक विवरण बुवा, पत्नी, छोरी–२ र छोरा–१ गरि जम्मा जना ६
ठेगाना बैतडी दशरथचन्द नगरपालिका बस्कोट
हालको ठेगाना दशरथचन्द नगरपालिका– ५ बस्कोट, बैतडी
शिक्षा वि.एससि
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०४७ सालमा अमृत साइन्स क्याम्पस अस्कल काठमाडौंको ने.वि.संघबाट राजनीतिक सुरुवात २०६१ सालमा नेपाली कांग्रेस बैतडीको क्रियाशिल सदस्यता लिएको २०६४ देखि २०७३ साल सम्म नेपाल शिक्षक संघ बैतडीको जिल्ला अध्यक्ष एघारौँ जिल्ला अधिवेशन २०६२ बाट हालसम्म नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि बाह्रौ जिल्ला अधिवेशन २०६७ बाट हालसम्म नेपाली काङ्ग्रेसको महासमिति सदस्य तेह्रौँ जिल्ला अधिवेशन २०७२ बाट नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीको उप–सभापति चौधौँ जिल्ला अधिवेशन २०७८ बाट नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीको सभापति

संसदीय यात्रा

पहिलो पटक

कार्यकारी जिम्मेवारी

२०५२ सालमा शहिद दशरथचन्द स्मृति प्रतिष्ठानको संस्थापक सचिव २०५५ सालमा नेपाल क्रिकेट संघ बैतडीको संस्थापक अध्यक्ष २०६१ सालमा नेपाल क्रिकेट संघ साविक सुदुर पश्चिम प्रदेश क्षेत्र नं. ६ बैतडीको संस्थापक अध्यक्ष २०६३ सालमा नेपाल क्रिकेट संघ केन्द्रिय उपाध्यक्ष २०७२ साल देखि हालसम्म नेपाल क्रिकेट संघको केन्द्रिय अध्यक्ष