Janardan Sharma

Janardan Sharma

14,346 7,263
( Defeated )

Description

Incumbent Minister for Finance Janardan Sharma entered into politics in 2034 BS. He became central committee member of the then CPN (Maoist) in 2056 BS and a politburo member in 2057 BS. He was as picked division commander of the 'people's army' in 2060 BS. He was elected standing committee member of the party in 2070 BS. In 2075 BS, Sharma became a standing committee member of the then Nepal Communist Party and Karnali Province In-charge. He was a lawmaker in the interim parliament of 2063 BS. Sharma was elected in the constituent assembly elections held in 2064 BS and 2070 BS and reelected in the 2074 polls from Rukum West. Sharma was Minister for Peace and Reconstruction in 2065 BS, Minister for Energy in 2073 BS, Minister for Home Affairs in 2074 BS and was appointed Finance Minister in 2078 BS.

Election Results

Election date 5 March 2026
Total Votes
14,346 votes 7,263
Electoral Constituency Rukum West-1 ( Karnali )
Political Party Pragatishil Loktantrik Party
Election Result Defeated
Election date 20 November 2022
Total Votes
39,549 votes
Electoral Constituency Rukum West-1 ( Karnali )
Political Party CPN Maoist
Election Result Elected
Election date 26 November 2017
Total Votes
34,402 votes
Electoral Constituency Rukum West-1 ( Karnali )
Political Party Maoist Centre
Election Result Elected

Basic Information

Birth Date 2019-12-29 ( 62 years )
Birth Place रुकुम
Father, Mother इस्कन्द शर्मा / नर्मदा शर्मा
Family Details श्रीमती लक्ष्मी पौडेल । १ छोरा र १ छोरी ।
Address रुकुम (पश्चिम भाग) मुसिकोट नगरपालिका सेरीगाउँ
Education स्नातक
Election System Direct

Political Affiliation

२०३४ सालदेखी राजनीतिमा लागेका जनार्दन शर्मा तत्कालिन माओवादीको सशस्त्र संघर्षताका गठन गरिएको ‘जनमुक्ति सेना’को प्लाटुन र बटालिएन कमिसार हुदैं डिभिजन कमाण्डरबाट डेपुटी कमाण्डरसम्म भएको ईतिहास छ । युद्धबाट माओवादी शान्ती प्रक्रियामा आएपछी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य, २०६४ मा सेना समायोजन बिशेष समिती सदस्य, २०६४ संविधानसभा सदस्य, २०६५ मा शान्ती तथा पुनःनिर्माण मन्त्री र २०७० मा पुनः संविधानसभा सदस्य निर्वाचित भएका थिए । यसैगरी २०७१ मा सार्वजनिक लेखा समिति सभापति, २०६३ मा उर्जामन्त्री, २०७४ मा विना विभागिय मन्त्री हुदैं २०७४ मा प्रतिनिधीसभा सदस्य र २०७४ मै गृहमन्त्री एवम् २०७८ मा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । यसपछी उनीले २०७९ को प्रतिनिधीसभा निर्वाचनमा पनि आफ्नो जितलाई निरन्तरता दिएका थिए ।

Parliamentary Journey

माओवादी शान्ती प्रक्रियामा आएपछी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य, २०६४ मा सेना समायोजन बिशेष समिती सदस्य, २०६४ संविधानसभा सदस्य, २०६५ मा शान्ती तथा पुनःनिर्माण मन्त्री र २०७० मा पुनः संविधानसभा सदस्य निर्वाचित, २०७१ मा सार्वजनिक लेखा समिति सभापति, २०७३ मा उर्जामन्त्री।

Executive Opportunity

२०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य, २०६४ मा सेना समायोजन बिशेष समिती सदस्य, २०६४ संविधानसभा सदस्य, २०६५ मा शान्ती तथा पुनःनिर्माण मन्त्री र २०७० मा पुनः संविधानसभा सदस्य निर्वाचित, २०७१ मा सार्वजनिक लेखा समिति सभापति, २०७३ मा उर्जामन्त्री,