जनार्दन शर्मा

जनार्दन शर्मा

१४,३४६ ७,२६३
( पराजित )

परिचय

२०३४ सालदेखी राजनीतिमा लागेका जनार्दन शर्मा तत्कालिन माओवादीको सशस्त्र संघर्षताका गठन गरिएको ‘जनमुक्ति सेना’को प्लाटुन र बटालिएन कमिसार हुदैं डिभिजन कमाण्डरबाट डेपुटी कमाण्डरसम्म भएको ईतिहास छ । युद्धबाट माओवादी शान्ती प्रक्रियामा आएपछी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य, २०६४ मा सेना समायोजन बिशेष समिती सदस्य, २०६४ संविधानसभा सदस्य, २०६५ मा शान्ती तथा पुनःनिर्माण मन्त्री र २०७० मा पुनः संविधानसभा सदस्य निर्वाचित भएका थिए ।   यसैगरी २०७१ मा सार्वजनिक लेखा समिति सभापति, २०६३ मा उर्जामन्त्री, २०७४ मा विना विभागिय मन्त्री हुदैं २०७४ मा प्रतिनिधीसभा सदस्य र २०७४ मै गृहमन्त्री एवम् २०७८ मा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । यसपछी उनीले २०७९ को प्रतिनिधीसभा निर्वाचनमा पनि आफ्नो जितलाई निरन्तरता दिएका थिए । हाल उनी प्रगतीशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट  रुकुम पश्चमबाट पुन: प्रतीनिधीसभा सदस्यका लागी उम्मेदवार बनेका छन् ।   

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१४,३४६ मत ७,२६३
निर्वाचन क्षेत्र रुकुम पश्चिम-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल प्रगतिशील लोकतान्त्रिक पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३९,५४९ मत
निर्वाचन क्षेत्र रुकुम पश्चिम-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
३४,४०२ मत
निर्वाचन क्षेत्र रुकुम पश्चिम-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल माओवादी केन्द्र
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१९-१२-२९ ( ६२ वर्ष )
जन्मस्थान रुकुम
बाबु, आमा इस्कन्द शर्मा / नर्मदा शर्मा
पारिवारिक विवरण श्रीमती लक्ष्मी पौडेल । १ छोरा र १ छोरी ।
ठेगाना रुकुम (पश्चिम भाग) मुसिकोट नगरपालिका सेरीगाउँ
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३४ सालदेखी राजनीतिमा लागेका जनार्दन शर्मा तत्कालिन माओवादीको सशस्त्र संघर्षताका गठन गरिएको ‘जनमुक्ति सेना’को प्लाटुन र बटालिएन कमिसार हुदैं डिभिजन कमाण्डरबाट डेपुटी कमाण्डरसम्म भएको ईतिहास छ । युद्धबाट माओवादी शान्ती प्रक्रियामा आएपछी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य, २०६४ मा सेना समायोजन बिशेष समिती सदस्य, २०६४ संविधानसभा सदस्य, २०६५ मा शान्ती तथा पुनःनिर्माण मन्त्री र २०७० मा पुनः संविधानसभा सदस्य निर्वाचित भएका थिए । यसैगरी २०७१ मा सार्वजनिक लेखा समिति सभापति, २०६३ मा उर्जामन्त्री, २०७४ मा विना विभागिय मन्त्री हुदैं २०७४ मा प्रतिनिधीसभा सदस्य र २०७४ मै गृहमन्त्री एवम् २०७८ मा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । यसपछी उनीले २०७९ को प्रतिनिधीसभा निर्वाचनमा पनि आफ्नो जितलाई निरन्तरता दिएका थिए ।

संसदीय यात्रा

माओवादी शान्ती प्रक्रियामा आएपछी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य, २०६४ मा सेना समायोजन बिशेष समिती सदस्य, २०६४ संविधानसभा सदस्य, २०६५ मा शान्ती तथा पुनःनिर्माण मन्त्री र २०७० मा पुनः संविधानसभा सदस्य निर्वाचित, २०७१ मा सार्वजनिक लेखा समिति सभापति, २०७३ मा उर्जामन्त्री।

कार्यकारी जिम्मेवारी

२०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य, २०६४ मा सेना समायोजन बिशेष समिती सदस्य, २०६४ संविधानसभा सदस्य, २०६५ मा शान्ती तथा पुनःनिर्माण मन्त्री र २०७० मा पुनः संविधानसभा सदस्य निर्वाचित, २०७१ मा सार्वजनिक लेखा समिति सभापति, २०७३ मा उर्जामन्त्री,