निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,१५६ मत २२,०९३
निर्वाचन क्षेत्र सिरहा-३ ( मधेस प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२८,०६४ मत
निर्वाचन क्षेत्र सिरहा-३ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२३,२२७ मत
निर्वाचन क्षेत्र सिरहा-३ ( मधेस प्रदेश )
राजनीतिक दल नेकपा एमाले
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१४-०४-१४ ( ६८ वर्ष )
जन्मस्थान सिरहा
बाबु, आमा जितबहादुर श्रेष्ठ / धनमाया श्रेष्ठ
पारिवारिक विवरण श्रीमती, १ छोरा, १ छोरी
ठेगाना सिरहा, गोलबजार नगरपालिका
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३७ सालमा अनेरास्ववियू पाँचौँको जिल्ला कार्यसमिति । २०४१ सालमा सिरहामा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सचिवमा निर्वाचित । २०४१ मै नेपाल ल क्याम्पसको स्ववियु सहसचिवमा निर्वाचित । जिल्ला विकास समिति महासंघको केन्द्रीय सदस्य । ०४७ मा पार्टी सदस्यता लिएर २०५१ मा जिल्ला कमिटी सदस्यमा निर्वाचित । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५ । सिरहा जिल्ला इन्चार्ज २०७६ । हाल नेकपा एमालेमा आबद्ध ।

संसदीय यात्रा

संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा ३ बाट प्रत्यक्ष निर्वाचित ।

कार्यकारी जिम्मेवारी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानून, न्याय तथा संसदीय मामिला गरी दुई पटक मन्त्री ।