निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१७,४४९ मत १४,९२७
निर्वाचन क्षेत्र दोलखा-१ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
५५,४५७ मत
निर्वाचन क्षेत्र दोलखा-१ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेकपा एमाले
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२५-०४-०५ ( ५७ वर्ष )
बाबु, आमा मकर ध्वज गुरुङ
ठेगाना दोलखा गौरिशंकर गाउँपालिका काप्ती
शिक्षा Bachelor
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा(एमाले)

संसदीय यात्रा

२०७४ साल – प्रतिनिधि सभा निर्वाचनमा दोलखा निर्वाचन क्षेत्र नं. १ बाट विजयी । २०७९ साल – पुनः सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ।

कार्यकारी जिम्मेवारी

२०७७ असोज २१ गते – नेपाल सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री (078 असारसम्म)

राजनीतिक घटनाक्रम

२०७४ साल – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दोलखा ०७५ साल – एमाले र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी गठन; सोही दलका केन्द्रीय नेता रूपमा सक्रिय। २०७७ असोज २१ – नेपाल सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त। २०७७–२०७८ – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सक्रिय भूमिका । २०७७ पुस ५ – प्रतिनिधि सभा विघटनको निर्णयपछि त्यसको पक्षमा सार्वजनिक अभिव्यक्ति । २०७८ असार – मन्त्री पदबाट बाहिरिए (सरकार परिवर्तनपछि)। २०७९ साल – पुनः एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित। २०७९ पछि– संघीय संसदमा एमालेका तर्फबाट सक्रिय भूमिका (विपक्षी दलका सांसद रूपमा)।