निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१,११५ मत ५८,९९५
निर्वाचन क्षेत्र झापा-२ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२९-१०-१८ ( ५३ वर्ष )
बाबु, आमा डिल्ली प्रसाद चापागाई
ठेगाना झापा अर्जुनधारा नगरपालिका सिस्ने
शिक्षा स्नातक तह
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

2048 सालदेखि 2051 साल सम्म मजदुरहरुको हितमा काम गरेको। गाँउमा रहेर स्वास्थ्यको लागि खेल भन्दै जुडो खेलको प्रशिक्षण दिएको संविधान सभा सदस्य भई संघिय लोकतान्त्रिक अभ्यास गर्दै संविधान निर्माण गरेको स्वास्थ्य राज्य मन्त्रि भई स्वास्थ्यमा नितिगत परिवर्तन गरी काम गरेबो

संसदीय यात्रा

दुई पटक

कार्यकारी जिम्मेवारी

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री