भद्र प्रसाद नेपाल

भद्र प्रसाद नेपाल

३,९६६ ५६,१४४
( पराजित )

परिचय

पत्रकारितावाट वकालती हुदै राजनीतिमा प्रवेश गरेका भद्रप्रसाद नेपाल (स्वागत) झापा क्षेत्र नम्वर २ मा प्रत्यक्ष तर्फका उम्मेद्धार हुन् । २०७९ मा स्वतन्त्र रुपमा यही क्षेत्रवाट उम्मेद्धार वनेर दोश्रो भएका उनी यसपटक चाहीँ राप्रपावाट उम्मेद्धार वनेका हुन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
३,९६६ मत ५६,१४४
निर्वाचन क्षेत्र झापा-२ ( कोशी प्रदेश )
राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२६,४५५ मत
निर्वाचन क्षेत्र झापा-२ ( कोशी प्रदेश )
राजनीतिक दल स्वतन्त्र
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३२-०७-१९ ( ५० वर्ष )
बाबु, आमा लिला धर नेपाल
ठेगाना झापा विर्तामोड नगरपालिका नेपालटोल
शिक्षा एम ए एमसीजे विद्यावारिधिरत
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

पत्रकारिता वकालत शिक्षण/ प्रध्यापन

संसदीय यात्रा

छैन

कार्यकारी जिम्मेवारी

छैन