श्रीप्रसाद सिटौला

श्रीप्रसाद सिटौला

६४ ६०,०४६
( पराजित )

परिचय

जनताको पक्षमा घुस नखाई, खान पनि नदिने गरी भ्रष्टचार विरुद्धमा निरन्तर जिवनलाई समर्पित गर्दै समाज सेवा गरेको । आगामी दिनहरुमा भ्रष्टचार अन्त्य गर्ने, समाजमा विकास निर्माणको कार्यलाई तिब्रता दिने संस्कृति संस्कारको बृद्धि गर्नुका साथै स्वादेशमा नै रोजगारी सृजना गर्ने कार्यका लागि पर्ने प्रतिबद्धता जाहेर गर्दै समाज सेवामा लागि रहने

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
६४ मत ६०,०४६
निर्वाचन क्षेत्र झापा-२ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३३-१२-०५ ( ४८ वर्ष )
बाबु, आमा पुन्य प्रसाद सिटौला
ठेगाना झापा विर्तामोड नगरपालिका
शिक्षा कक्षा १२
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

समाज सेवा वि सं 2050 साल देखि