Election Results

Election date 5 March 2026
Total Votes
6,213 votes 28,423
Electoral Constituency Mahottari-1 ( Madhesh )
Political Party Nepali Congress
Election Result Defeated

Basic Information

Birth Date 2031-05-12 ( 51 years )
Birth Place महोत्तरीको तत्कालीन खयरमारा गाउँ पञ्चायत
Father, Mother रुद्रप्रसाद काफ्ले
Address महोत्तरी
Current Address बर्दिबास नगरपालिका, खयरमारा
Education विद्यावारिधी
Election System Direct

Political Affiliation

इन्जिनियरिङ्ग पेशा र अध्यापन

Executive Opportunity

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक

Political Events

वि.सं २०४५ सालमा कक्षा ९ मा पढ्दा तत्कालीन पञ्चायतबिरुद्द अभिव्यक्ति दिएका कारण ३ दिनसम्म हिरासतमा बस्नुपरेको थियो। पुल्चोक क्याम्पसमा डिप्लोमा तथा स्नातक तहको सिभिल इञ्जिनियरिङ अध्ययनका क्रममा काफ्ले विद्यार्थी राजनीतिमा सक्रिय भए । नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष हुँदै स्ववीयु सभापतिसम्म भए ।