निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
६,२१३ मत २८,४२३
निर्वाचन क्षेत्र महोत्तरी-१ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३१-०५-१२ ( ५१ वर्ष )
जन्मस्थान महोत्तरीको तत्कालीन खयरमारा गाउँ पञ्चायत
बाबु, आमा रुद्रप्रसाद काफ्ले
ठेगाना महोत्तरी
हालको ठेगाना बर्दिबास नगरपालिका, खयरमारा
शिक्षा विद्यावारिधी
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

इन्जिनियरिङ्ग पेशा र अध्यापन

कार्यकारी जिम्मेवारी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक

राजनीतिक घटनाक्रम

वि.सं २०४५ सालमा कक्षा ९ मा पढ्दा तत्कालीन पञ्चायतबिरुद्द अभिव्यक्ति दिएका कारण ३ दिनसम्म हिरासतमा बस्नुपरेको थियो। पुल्चोक क्याम्पसमा डिप्लोमा तथा स्नातक तहको सिभिल इञ्जिनियरिङ अध्ययनका क्रममा काफ्ले विद्यार्थी राजनीतिमा सक्रिय भए । नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष हुँदै स्ववीयु सभापतिसम्म भए ।