नारायण काजी श्रेष्ठ

नारायण काजी श्रेष्ठ

१३,३३८ ३३,५५२
( पराजित )

परिचय

वि.सं. २०३१ सालमा राजनीतिक जीवन सुरु गरेका थिए । २०३३, २०३६ र २०४२ सालमा उनले जेल जीवन  बिताए । २०४२ मा नेकपा (चौम) केन्द्रीय सदस्य   र २०५१ मा नेकपा (एकता केन्द्र) को महासचिव समेत भए । २०६५ मा नेकपा (माओवादी) को उपाध्यक्ष  थिए भने २०६६ मा माओवादी संसदीय दलको उपनेता थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय सदस्य समेत रहेका २०६८ सालमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत भए ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१३,३३८ मत ३३,५५२
निर्वाचन क्षेत्र सर्लाही-३ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२४,९३३ मत
निर्वाचन क्षेत्र गोरखा-२ ( गण्डकी प्रदेश )
राजनीतिक दल माओवादी केन्द्र
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१६-०६-२० ( ६६ वर्ष )
बाबु, आमा मेघ नारायण श्रेष्ठ
ठेगाना गोरखा सिरानचोक गाउँपालिका जौबारी
शिक्षा स्नाकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

(क) संविधान सभा सदस्य । राष्ट्रिय सभा सदस्य (ख) उपप्रधानमन्त्रि । परराष्ट्र मन्त्री, स्थानिय विकास मन्त्रि, भोतिक पुर्वाधार तथा यातायात मन्त्रि, गृहमन्त्रि नेपाल सरकार